जाजरकोट–१ मा कांग्रेस विजयी, पूर्व गृहमन्त्री बस्नेत पराजित

जाजरकोट–१ मा कांग्रेस विजयी, पूर्व गृहमन्त्री बस्नेत पराजित

शनिवार, फाल्गुण २३ २०८२
शनिवार, फाल्गुण २३ २०८२
  • जाजरकोट–१ मा कांग्रेस विजयी, पूर्व गृहमन्त्री बस्नेत पराजित

    जाजरकोट । जाजरकोटमा प्रतिनिधि सभा निर्वाचनको नतिजा सार्वजनिक भएको छ । नेपाली कांग्रेसका उम्मेदवार खड्कबहादुर बुढा पूर्व गृहमन्त्री रास्वपाका शक्तिबहादुर बस्नेतलाई २७३५ मतान्तरले पराजित गर्दै विजयी भएका छन् ।

    नतिजाअनुसार, खड्कबहादुर बुढाले २०,१४२ मत पाएका छन् भने शक्तिबहादुर बस्नेत १७,४०७ मतमा सिमित भए । एमालेका डम्बर बहादुर सिंहले १६,८८३ मत प्राप्त गरेका छन् ।

    लोकप्रीय
    थप समाचार

    © 2026 All right reserved to doleshwornews.com  | Site By : Sobij