काठमाडौं । रौतहट क्षेत्र नम्बर १ मा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का उम्मेदवार राजेश चौधरी विजयी भएका छन्। उनले निकटतम प्रतिस्पर्धी नेकपा एमाले का अजय गुप्ता लाई १८,२५३ मतान्तरले पराजित गरे।
राजेश चौधरी (रास्वपा) – २८,९४६ मत
अजय गुप्ता (एमाले) – १०,६९३ मत
अनिलकुमार झा (कांग्रेस) – ८,५७४ मत
माधवकुमार नेपाल (पूर्वप्रधानमन्त्री, स्वतन्त्र/तारा चिन्ह) – ७,६६९ मत (चौथो स्थान)
जसपा उम्मेदवार (छाता चिन्ह) – ६,८४६ मत