काठमाडौंका १० वटै क्षेत्रमा रास्वपाका उम्मेदवार विजयी

काठमाडौंका १० वटै क्षेत्रमा रास्वपाका उम्मेदवार विजयी

शनिवार, फाल्गुण २३ २०८२
शनिवार, फाल्गुण २३ २०८२
  • काठमाडौंका १० वटै क्षेत्रमा रास्वपाका उम्मेदवार विजयी

    काठमाडौं । प्रतिनिधिसभा सदस्य निर्वाचनको जारी मतगणनामा राष्ट्रिय स्वतन्त्र पार्टी रास्वपा०ले काठमाडौंका १० वटै क्षेत्रमा जित हात पारेको छ । 

    रास्वपाका तर्फबाट काठमाडौं १ मा रन्जु न्यौपाने विजयी भएकी छिन् । काठमाडौं २ को नतिजा आइनसकेको भएतापनि रास्वपा उम्मेदवार सुनिल केसी निर्वाचित हुने निश्चितजस्तै छ ।

    त्यस्तै, काठमाडौं ३ मा राजुनाथ पाण्डे, काठमाडौं ४ मा पुकार बम, काठमाडौं ५ मा सस्मित पोखरेल, काठमाडौं ७ मा गणेश पराजुली, काठमाडौं ८ मा विराजभक्त श्रेष्ठ, काठमाडौं ९ मा डोलप्रसाद अर्याल र काठमाडौं १० मा प्रदीप विष्ट विजयी भएको निर्वाचन आयोगले जनाएको छ । 

    लोकप्रीय
    थप समाचार

    © 2026 All right reserved to doleshwornews.com  | Site By : Sobij