नेपाल ए र आयरल्याण्ड वोल्भ्सबीचको टी–२० सिरिजको पहिलो खेल आज

नेपाल ए र आयरल्याण्ड वोल्भ्सबीचको टी–२० सिरिजको पहिलो खेल आज

शुक्रवार, चैत्र १६ २०८०
शुक्रवार, चैत्र १६ २०८०
  • नेपाल ए र आयरल्याण्ड वोल्भ्सबीचको टी–२० सिरिजको पहिलो खेल आज

    काठमाडौ । नेपाल ए र आयरल्याण्ड वोल्भ्सबीचको टी–२० सिरिजको पहिलो खेल आज हुने भएको छ । यसअघि विहिबार हुने तालिका भएपनि बर्षाका कारण खेल हुन नसकेपछि नेपाल क्रिकेट संघ (क्यान) ले नयाँ तालिका सार्बजनिक गरेको थियो ।

    जस अनुसार टी–२० सिरिजको पहिलो खेल आज हुने भएको छ । यो खेल टियु मैदानमा अपराहन्न १ बजेदेखि हुने क्यानले जानकारी दिएको छ ।

    नयाँ तालिका अनुसार अब नेपाल ए आयरल्याण्ड वोल्भ्ससँग आज पहिलो ३० मार्चमा दोस्रो र अप्रिल १ मा तेस्रो टी(२० खेल खेल्ने छ । त्यसैगरी अप्रिल ३, ५ र ७ मा एकदिवसीय सिरिजका खेल्ने तालिका रहेको छ ।

    लोकप्रीय
    थप समाचार

    © 2026 All right reserved to doleshwornews.com  | Site By : Sobij