समानुपातिकतर्फ प्रारम्भिक नतिजा : रास्वपा अग्रस्थानमा

समानुपातिकतर्फ प्रारम्भिक नतिजा : रास्वपा अग्रस्थानमा

शुक्रवार, फाल्गुण २२ २०८२
शुक्रवार, फाल्गुण २२ २०८२
  • समानुपातिकतर्फ प्रारम्भिक नतिजा : रास्वपा अग्रस्थानमा

    काठमाडौं । प्रतिनिधिसभा निर्वाचनको समानुपातिकतर्फको मतगणना सुरु भएको छ। प्रारम्भिक मतपरिणाममा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) अग्रस्थानमा देखिएको छ।

    हालसम्मको मतपरिणाम (११,१५४ मत गणना):
    • रास्वपा – ६,६०५
    • नेपाली कांग्रेस – २,१३०
    • राप्रपा – १,०१३
    • नेकपा एमाले – ६०७

    अन्य दल:
    • श्रम संस्कृति पार्टी – २२२
    • नेपाली कम्युनिष्ट पार्टी – १७९
    • राष्ट्रिय परिवर्तन पार्टी – १३३
    • नेपाल जनता संरक्षण पार्टी – ५८
    • नेपाल मजदुर किसान पार्टी – ३३
    • प्रगतिशील लोकतान्त्रिक पार्टी – ३२

    थोरै मत पाएका दल:
    • जनमत पार्टी – ११
    • राष्ट्रिय जनमोर्चा – ८
    • नेकपा (माले) – ८
    • जसपा नेपाल – ५
    • माओवादी केन्द्र – ५

    निर्वाचन आयोगका अनुसार सुरुमा गणना गरिएको मत काठमाडौं–१ को हो। अन्य क्षेत्रको मतगणना क्रमशः अघि बढ्ने जनाएको छ।

    लोकप्रीय
    थप समाचार

    © 2026 All right reserved to doleshwornews.com  | Site By : Sobij