झापा-५ मा बालेन र आलीबीच ५ हजार बढी मतान्तर

झापा-५ मा बालेन र आलीबीच ५ हजार बढी मतान्तर

शुक्रवार, फाल्गुण २२ २०८२
शुक्रवार, फाल्गुण २२ २०८२
  • झापा-५ मा बालेन र आलीबीच ५ हजार बढी मतान्तर

    काठमाडौँ । झापा क्षेत्र नम्बर ५ मा रास्वपा उम्मेदवार बालेन साहले मतान्तर बढाएका छन् । बालनले ६ हजार ५ सय ५१ मत पाएका छन् ।

    यसअघि करिब ४ हजार मतान्तरले अग्रता लिएका बालेनले अहिले मतान्तर बढाएर ५ हजार १२३ पुर्‍याएका हुन् ।

    पछिल्लो परिणाम अनुसार एमाले उम्मेदवार केपी शर्मा ओलीले १ हजार ४२८ मत प्राप्त गरेका छन् ।

    त्यस्तै, नेपाली काँग्रेसका उम्मेदवार मन्धरा चिमरियाले २१६ मत प्राप्त गरेकी छिन् भने नेकपाका उम्मेदवार रञ्जित तामाङले १६५ मत प्राप्त गरेका छन् ।

     

    लोकप्रीय
    थप समाचार

    © 2026 All right reserved to doleshwornews.com  | Site By : Sobij