दाङ-२ मा मतगणना सुरु

दाङ-२ मा मतगणना सुरु

शुक्रवार, फाल्गुण २२ २०८२
शुक्रवार, फाल्गुण २२ २०८२
  • दाङ-२ मा मतगणना सुरु

    काठमाडौँ । प्रतिनिधि सभा निर्वाचन–२०८२ अन्तर्गत दाङ निर्वाचन क्षेत्र नम्बर २ मा मतगणना सुरु भएको छ । क्षेत्र नम्बर २ अन्तरगत तुलसीपुर उपमहानगरपालिका–१६ को मतगणना सुरु भएको हो ।

    पहिलो चरणमा खसेको तीन हजार नौ सय १४ मतगणना हुन थालेको छ । दाङ क्षेत्र नम्बर २ मा एमाले महासचिव शंकर पोख्रेल, नेपाली कांग्रेसका किरणकिशोर घिमिरे, रास्वापाका सहमहामन्त्री बिपिनकुमार आचार्य, नेकपाका निर्मल आचार्यलगायतका उम्मेदवार रहेका छन् ।

    लोकप्रीय
    थप समाचार

    © 2026 All right reserved to doleshwornews.com  | Site By : Sobij