कैलाली-१ मा काँग्रेसको अग्रता

कैलाली-१ मा काँग्रेसको अग्रता

शुक्रवार, फाल्गुण २२ २०८२
शुक्रवार, फाल्गुण २२ २०८२
  • कैलाली-१ मा काँग्रेसको अग्रता

    सुदूरपश्चिम । कैलाली क्षेत्र–१ मा नेपाली काँग्रेसका उम्मेदवार जनकराज चौधरीले अग्रता लिएका छन् । 

    निर्वाचन अधिकृतको कार्यालयका अनुसार चौधरीले ३४८ मत पाएका छन् । उनलाई नागरिक उन्मुक्ति पार्टी नेपालका रेशमलाल चौधरीले समर्थन गरेका स्वतन्त्र उम्मेदवार फागुराम चौधरीले २४१ मत प्राप्त गरी पछ्याइरहेका छन् । राष्ट्रिय स्वतन्त्र पार्टीका कोमल ज्ञवालीले १९९मत पाएका छन् । 

    एक लाख आठ हजार ९१ मतदाता रहेको यो क्षेत्रमा ५९हजार ६१मत खसेको थियो । 

    लोकप्रीय
    थप समाचार

    © 2026 All right reserved to doleshwornews.com  | Site By : Sobij