ललितपुर १ मा कांग्रेसका उदयशम्शेर जबराको अग्रता

ललितपुर १ मा कांग्रेसका उदयशम्शेर जबराको अग्रता

शुक्रवार, फाल्गुण २२ २०८२
शुक्रवार, फाल्गुण २२ २०८२
  • ललितपुर १ मा कांग्रेसका उदयशम्शेर जबराको अग्रता

    काठमाडौं । ललितपुर १ मा नेपाली कांग्रेसका उदयशम्शेर जबराले अग्रता लिएका छन् । जबराले १५५१ मत पाउँदा दोस्रो स्थानमा रहेका रास्वपाका बुद्धरत्न महर्जनले ७१० र तेस्रो स्थानमा रहेका एमालेका चेतनाथ सञ्जेलले ५९५ मत पाएका छन् ।

    नेकपाका सुनिल महर्जनले १६८ मत पाएका छन् । 

    लोकप्रीय
    थप समाचार

    © 2026 All right reserved to doleshwornews.com  | Site By : Sobij