दिउँसो ४ बजेसम्म ४५ प्रतिशत मतदान

दिउँसो ४ बजेसम्म ४५ प्रतिशत मतदान

बिहिवार, फाल्गुण २१ २०८२
बिहिवार, फाल्गुण २१ २०८२
  • दिउँसो ४ बजेसम्म ४५ प्रतिशत मतदान

    काठमाडौं । प्रतिनिधिसभा सदस्य चुनावअन्तर्गत मतदान शुरू भएकाे ९ घण्टामा ४५ प्रतिशत मतदान भएकाे छ ।

    बिहान ७ बजेदेखि दिउँसाे ४ बजेसम्म ८४ लाख ६० हजार ६७७ मत खसेकाे छ । यसपालि १ करोड ८९ लाख ३ हजार ६८९ मतदाता रहेका छन् ।

    यस्तै प्रदेशगत रूपमा अहिलेसम्म कोशीमा ४६, मधेशमा ३७, बागमतीमा ४७, गण्डकीमा ४८, लुम्बिनीमा ४७, कर्णालीमा ४८ र सुदूरपश्चिममा ३९ प्रतिशत मत खसेको छ ।

    लोकप्रीय
    थप समाचार

    © 2026 All right reserved to doleshwornews.com  | Site By : Sobij