७ घण्टामा ३३ प्रतिशत मतदान

७ घण्टामा ३३ प्रतिशत मतदान

बिहिवार, फाल्गुण २१ २०८२
बिहिवार, फाल्गुण २१ २०८२
  • ७ घण्टामा ३३ प्रतिशत मतदान

    काठमाडौं । प्रतिनिधिसभा सदस्य चुनावअन्तर्गत मतदान शुरू भएकाे ७ घण्टामा ३३ प्रतिशत मतदान भएकाे छ ।

    बिहान ७ बजेदेखि दिउँसाे २ बजेसम्म ६२ लाख २० हजार ४२ मत खसेको हो । यसपालि १ करोड ८९ लाख ३ हजार ६८९ मतदाता रहेकामा अहिलेसम्म खसेकाे मत २३ दशलमव ५७ प्रतिशत हो ।

    अहिले देशभर उत्साहपूर्ण रूपमा मतदान चलिरहेकाे आयोगले जनाएको छ ।

    लोकप्रीय
    थप समाचार

    © 2026 All right reserved to doleshwornews.com  | Site By : Sobij