५ घण्टामा १८ प्रतिशत मतदान

५ घण्टामा १८ प्रतिशत मतदान

बिहिवार, फाल्गुण २१ २०८२
बिहिवार, फाल्गुण २१ २०८२
  • ५ घण्टामा १८ प्रतिशत मतदान

    काठमाडौं । प्रतिनिधिसभा सदस्य चुनावअन्तर्गत मतदान शुरू भएकाे ५ घण्टामा झन्डै १८ प्रतिशत मतदान शुरू भएकाे छ । बिहान ७ बजेदेखि दिउँसाे १२ बजेसम्म १८ प्रतिशत मत खसेको निर्वाचन आयोगले जनाएको छ ।

    १२ बजेसम्म देशभर ३१ लाख ६३ हजार ७३६ मत खसेको जानकारी आयोगको प्रणालीमा प्राप्त भएको प्रवक्ता नारायणप्रसाद भट्टराईले जानकारी दिए ।

    अहिले देशभर उत्साहपूर्ण रूपमा मतदान चलिरहेकाे आयोगले जनाएको छ ।

    लोकप्रीय
    थप समाचार

    © 2026 All right reserved to doleshwornews.com  | Site By : Sobij