२०८३ सालमा कैले कैले छ सार्वजनिक बिदा ? हेर्नुहाेस् सूची

२०८३ सालमा कैले कैले छ सार्वजनिक बिदा ? हेर्नुहाेस् सूची

मंगलवार, फाल्गुण १९ २०८२
मंगलवार, फाल्गुण १९ २०८२
  • २०८३ सालमा कैले कैले छ सार्वजनिक बिदा ? हेर्नुहाेस् सूची

    काठमाडौं । सरकारले विसं २०८३ सालका लागि सार्वजनिक बिदा निर्धारण गरेको छ ।

    गत फागुन १३ गते बसेको मन्त्रिपरिषद् बैठकले आगामी वर्षका लागि बिदा तय गर्ने निर्णय गरेको थियो । सोही निर्णयअनुसार बिदासम्बन्धी सूचना राजपत्रमा प्रकाशित गरिएको छ ।

    राजपत्रमा उल्लेख भएअनुसार विक्रम संवत् २०८३ साल वैशाख १ गतेदेखि चैत मसान्तसम्म लागू हुनेगरी सबै सरकारी कार्यालय तथा सार्वजनिक निकायका लागि सार्वजनिक, पर्व तथा सट्टा बिदा र कार्यालय समय निर्धारण गरिएको हो ।

    सरकारले एक वर्ष अवधिभर लागू हुने बिदा तथा कार्यालय समयसम्बन्धी विवरणसहित उक्त सूचना सार्वजनिक गरेको जनाएको छ ।

    यस्तो छ बिदाको सूची :

     

    लोकप्रीय
    थप समाचार

    © 2026 All right reserved to doleshwornews.com  | Site By : Sobij