वर्षाको कारण नेपाल ‘ए’ र आयरल्यान्ड ‘ए’ बीचको खेल रद्द

वर्षाको कारण नेपाल ‘ए’ र आयरल्यान्ड ‘ए’ बीचको खेल रद्द

बिहिवार, चैत्र १५ २०८०
बिहिवार, चैत्र १५ २०८०
  • वर्षाको कारण नेपाल ‘ए’ र आयरल्यान्ड ‘ए’ बीचको खेल रद्द

    काठमाडौं । वर्षाको कारण नेपाल ए र आयरल्यान्ड ए बीचको पहिलो टी–२० अभ्यास खेल रद्द भएको छ । बुधबार रातिदेखि नै पानी परेपछि खेल रद्द भएको हो । 

    दुवै टोलीका खेलाडी मैदान नै आएका थिएनन् । नेपाल क्रिकेट संघ ९क्यान० ले  पुनः नयाँ तालिका सार्वजनिक गर्नेछ ।

    टीयु मैदानको पिच र आउटफिल्ड दुवै कभरले ढाकिएको छ । नेपाल ‘ए’ र आयरल्याण्ड ‘ए’ टीमले टी–२० सिरिज र एकदिवसीय सिरिज खेल्ने तय भएको थियो। 

    लोकप्रीय
    थप समाचार

    © 2026 All right reserved to doleshwornews.com  | Site By : Sobij