एमाले जिल्ला अध्यक्ष जनार्दन ढकाल कांग्रेस प्रवेश

एमाले जिल्ला अध्यक्ष जनार्दन ढकाल कांग्रेस प्रवेश

बिहिवार, फाल्गुण ७ २०८२
बिहिवार, फाल्गुण ७ २०८२
  • एमाले जिल्ला अध्यक्ष जनार्दन ढकाल कांग्रेस प्रवेश

    काठमाडौं । नेकपा (एमाले) रसुवा जिल्ला कमिटीका अध्यक्ष जनार्दन ढकाल नेपाली कांग्रेसमा प्रवेश गरेका छन्। बिहीबार राष्ट्रिय सभागृहमा आयोजित कार्यक्रममा कांग्रेस सभापति गगन थापाले ढकाललाई स्वागत गरे । सोहि अवसरमा ढकाललाई थापाले कांग्रेसको सदस्यता प्रदान गरे ।  

    संविधान सभा सदस्य रहेका ढकाल निर्माण व्यवसायी हुन्। उनीसँगै एमाले रसुवाका स्थानीय नेता तथा कार्यकर्ता पनि कांग्रेसमा प्रवेश गरेका छन्। 

    लोकप्रीय
    थप समाचार

    © 2026 All right reserved to doleshwornews.com  | Site By : Sobij