१० दिनपछि खुल्यो तुम्लिङटार विमानस्थल, काठमाडौं उडान पुन: सञ्चालन

१० दिनपछि खुल्यो तुम्लिङटार विमानस्थल, काठमाडौं उडान पुन: सञ्चालन

सोमवार, फाल्गुण ४ २०८२
सोमवार, फाल्गुण ४ २०८२
  • १० दिनपछि खुल्यो तुम्लिङटार विमानस्थल, काठमाडौं उडान पुन: सञ्चालन

    सङ्खुवासभा । प्रतिकूल मौसमका कारण १० दिनदेखि बन्द रहेको तुम्लिङटार विमानस्थल आजदेखि खुलेको छ । मौसम अनुकूल भएपछि काठमाडौँ उडान भएको छ । 

    आजदेखि काठमाडौँ–तुम्लिङटार उडान पुनः सञ्चालन भएको नागरिक उड्ययन कार्यालयका प्रमुख नवराज दाहालले बताए। तुवाँलोका कारण ‘भिजिबिलिटी’ नहुँदा हवाई सेवा अवरुद्ध भएको हो । यो विमानस्थलमा निजी क्षेत्रका विमान कम्पनीले सेवा सञ्चालन गर्र्दै आएका छन् । 

    लोकप्रीय
    थप समाचार

    © 2026 All right reserved to doleshwornews.com  | Site By : Sobij