बिएण्डसी मेडिकल कलेजलाई सम्बन्धन दिन सर्वोच्चको आदेश

बिएण्डसी मेडिकल कलेजलाई सम्बन्धन दिन सर्वोच्चको आदेश

सोमवार, चैत्र १२ २०८०
सोमवार, चैत्र १२ २०८०
  • बिएण्डसी मेडिकल कलेजलाई सम्बन्धन दिन सर्वोच्चको आदेश

    काठमाडौं । झापाको  बिर्तामोडस्थित बिएण्डसी मेडिकल कलेजलाई सम्बन्धन दिन सर्वोच्च अदालतले आदेश दिएको छ। न्यायाधीशहरू कुमार चुँडाल र सारंगा सुवेदीको इजलासले सोमबार प्रक्रिया पुगेको भए बिएण्डसी मेडिकल कलेजलाई सम्बन्धन दिन आदेश दिएका हुन्।

    मेडिकल व्यवसायी ‘दुर्गा प्रसाईंले स्थापना गरेर पैकृया पुुर्याएको लामो समयसम्म पनि सम्बन्धन नदिएपछि सर्वोच्चमा रिट दायर गरेका थिए । प्रसाईको मागबमोजिम नै सर्वोच्चबाट रिट जारी भएको बताइएको छ । प्रसाईंले बिएण्डसी मेडिकल कलेजलाई सम्बन्धन नदिएको भन्दै चिकित्सा शिक्षा आयोगविरूद्ध २०७७ असार र असोजमा सर्वोच्चमा रिट दिएका थिए। 

    लोकप्रीय
    थप समाचार

    © 2026 All right reserved to doleshwornews.com  | Site By : Sobij