काठमाडौं । करण केसीले आयरल्याण्डको पहिलो विकेट झारेका छन् । पहिलो बलमा चौका दिएका केसीले दोस्रो बलमै आयरल्याण्डको पहिलो विकेट झारेका हुन् ।
पहिलो बलमा नै चौका हानेका मार्क अदैरलाई करणले दोस्रो बलमा नै आउट गरेका हुन् ।

© 2026 All right reserved to doleshwornews.com | Site By : Sobij