प्रदेश खेलकुद विकास बोर्डको सदस्य सचिवमा सिग्देल

प्रदेश खेलकुद विकास बोर्डको सदस्य सचिवमा सिग्देल

शुक्रवार, माघ २ २०८२
शुक्रवार, माघ २ २०८२
  • प्रदेश खेलकुद विकास बोर्डको सदस्य सचिवमा सिग्देल

    मोरङ । कोशी प्रदेश सरकारको आज बसेको मन्त्रिपरिषद् बैठकले प्रदेश खेलकुद विकास बोर्डको सदस्य सचिवमा उपसचिव दुर्गाप्रसाद सिग्देललाई तोक्ने निर्णय गरेको छ ।
     
    आज यहाँ विराटनगरमा बसेको बैठकले गत असोज २४ गतेदेखि रिक्त भएको बोर्डको सदस्य सचिवमा अर्को व्यवस्था नभएसम्मका लागि सिग्देललाई  तोकिएको सरकारका प्रवक्ता एवं आन्तरिक मामिला तथा कानुनमन्त्री इन्द्रमणि पराजुलीले जानकारी दिए । 

    बैठकले आन्तरिक मामिला तथा कानुन मन्त्रालयको सचिवमा आसमान तामाङलाई पदस्थापन गर्ने निर्णयसमेत गरेको उनले बताए । 

    लोकप्रीय
    थप समाचार

    © 2026 All right reserved to doleshwornews.com  | Site By : Sobij