एसवीआई बैंक लुटपाट गर्ने ४ जना करिव दुई कराेडसहित पक्राउ

एसवीआई बैंक लुटपाट गर्ने ४ जना करिव दुई कराेडसहित पक्राउ

बुधवार, पौष ३० २०८२
बुधवार, पौष ३० २०८२
  • एसवीआई बैंक लुटपाट गर्ने ४ जना  करिव दुई कराेडसहित पक्राउ

    काठमाडौँ । सिन्धुलीको घ्याङलेख गाउँपालिका–२ मा सञ्चालित एसबिआई बैंकको शाखामा लुटपाट गरेको आरोपमा ४ जनालाई प्रहरीले पक्राउ गरेको छ ।

    उनीहरूलाई घ्याङलेख-१ सुकाचुरीबाट आज स्थानीयको सहयोगमा पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय सिन्धुलीले जनाएको छ ।

    बैंकबाट लुटिएको १ करोड ८० लाख रुपैयाँ प्रहरीले बरामद गरेको छ। मंगलबार साँझ उनीहरूले बैंकका सुरक्षा गार्डलाई आक्रमण गरेर नगद लुटेर भागेका थिए । पक्राउ पर्नेहरूबारे प्रहरीले अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

    लोकप्रीय
    थप समाचार

    © 2026 All right reserved to doleshwornews.com  | Site By : Sobij