होटलको छतबाट खसेर १८ वर्षीया किशोरीको मृत्यु

होटलको छतबाट खसेर १८ वर्षीया किशोरीको मृत्यु

बिहिवार, मंसिर १८ २०८२
बिहिवार, मंसिर १८ २०८२
  • होटलको छतबाट खसेर १८ वर्षीया किशोरीको मृत्यु

    चितवन । रत्ननगर नगरपालिका–६ मा रहेको पार्क साइट होटलको छतबाट खसेर बुधबार राति १८ वर्षीया स्नेहा पाख्रिनको मृत्यु भएको छ । गम्भीर घाइते भएकी उनको उपचारका क्रममा बकुहर अस्पतालमा मृत्यु भएको हो ।

    जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक रवीन्द्र खनालका अनुसार सिन्धुली गुरुकुल कलेजबाट अध्ययन भ्रमणमा चितवन आएकी हुन् । उनी  सिन्धुलीको कमलामाई नगरपालिका–६ की स्थायी बासिन्दा हुन् । 

    लोकप्रीय
    थप समाचार

    © 2026 All right reserved to doleshwornews.com  | Site By : Sobij