सशस्त्र प्रहरीका २३ डीएसपीको सरुवा, को कहाँ पुगे ?

सशस्त्र प्रहरीका २३ डीएसपीको सरुवा, को कहाँ पुगे ?

मंगलवार, मंसिर १६ २०८२
मंगलवार, मंसिर १६ २०८२
  • सशस्त्र प्रहरीका २३ डीएसपीको सरुवा, को कहाँ पुगे ?

    काठमाडौं ।  सशस्त्र प्रहरी बल नेपालका २३ डीएसपीको सरुवा भएको छ । सशस्त्र प्रहरी प्रधान कार्यालय हल्चोकले एक सूचना जारी गर्दै २३ डीएसपीको सरुवा निकालेको हो ।

    सरुवा सूची अनुसार हरिबहादुर गुरुङको हुल तथा दंगा व्यवस्थापन शिक्षालय लामापाटन पोखरामा सरुवा भएको छ । दिनेशबहादुर रायमाझीको एपीएफ इन्टेलिजेन्स ब्यूरोमा सरुवा भएको छ । त्यस्तै प्रदीप कुमार बस्नेत गढीमाई बहिनी मुख्यालय मकवानपुर सरुवा भएका छन् ।

     

    लोकप्रीय
    थप समाचार

    © 2026 All right reserved to doleshwornews.com  | Site By : Sobij