त्रियुगा नगरपालिकाको नयाँ भवन निर्माण

त्रियुगा नगरपालिकाको नयाँ भवन निर्माण

मंगलवार, मंसिर १६ २०८२
मंगलवार, मंसिर १६ २०८२
  • त्रियुगा नगरपालिकाको नयाँ भवन निर्माण

    गाईघाट (उदयपुर) । त्रियुगा नगरपालिकाको सुविधासम्पन्न चारतले भवन निर्माण भएको छ । आठ कट्ठा जग्गामा  १२ करोड १३ लाख १० हजारको लागतमा भवन निर्माण  भएको हो । 

    नगरपालिकाका प्रमुख वसन्तकुमार बस्नेत र उपप्रमुख महेश्वरी राईले संयुक्त रूपमा सोमबार  उद्घाटन गरेसँगै नयाँ भवनबाट सेवा प्रारम्भ भएको छ । पचास प्रतिशत अनुदान र ५० प्रतिशत आन्तरिक स्रोतबाट भवन निर्माण गरिएको प्रमुख बस्नेतले बताए ।

    लोकप्रीय
    थप समाचार

    © 2026 All right reserved to doleshwornews.com  | Site By : Sobij