टी-२० विश्वकप तालिका सार्वजनिक, नेपालको पहिलो खेल इंग्ल्यान्डसँग

टी-२० विश्वकप तालिका सार्वजनिक, नेपालको पहिलो खेल इंग्ल्यान्डसँग

बुधवार, मंसिर १० २०८२
बुधवार, मंसिर १० २०८२
  • टी-२० विश्वकप तालिका सार्वजनिक, नेपालको पहिलो खेल इंग्ल्यान्डसँग

    काठमाडौं । आईसीसीले सन् २०२६ को टी-२० विश्वकप खेलको तालिका सार्वजनिक गरेको छ । भारतको मुम्बईमा जारी आईसीसीको विशेष समारोहमा यसको घोषणा गरिएको हो । 

    तालिकाअनुसार, नेपालले पहिलो खेल इंग्ल्यान्डसँग खेल्ने भएको छ । खेल फेब्रुअरी ८ मा हुनेछ । नेपालले दोस्रो खेल इटालीसँग फेब्रुअरी १२ मा, तेस्रो वेस्ट इन्डिजसँग फेब्रुअरी १५ मा र चौथो खेल बंगलादेशसँग फेब्रुअरी १७ मा खेल्नेछ । 

    नेपालले तेस्रो पटक विश्वकप खेल्न लागेको हो ।

    aaa.jpg

    लोकप्रीय
    थप समाचार

    © 2026 All right reserved to doleshwornews.com  | Site By : Sobij