पत्रकार दीपेन्द्र खनिया मृत भेटिए

पत्रकार दीपेन्द्र खनिया मृत भेटिए

आइतवार, मंसिर ७ २०८२
आइतवार, मंसिर ७ २०८२
  • पत्रकार दीपेन्द्र खनिया मृत भेटिए

    काठमाडौं ।  पत्रकार दीपेन्द्र खनिया मृत भेटिएका छन् । 

    काठमाडौँ महानगरपालिका–१० बानेश्वरनजिक थापागाउँमा उनी  बस्दै आएको घरमा पत्रकार खनिया आज मृत भेटिएका जिल्ला प्रहरी परिसर काठमाडौँका प्रवक्ता, प्रहरी उपरीक्षक पवनकुमार भट्टराईले जानकारी दिए । घरको चौथो तलाको बरण्डाको रेलिङमा झुन्डिएको अवस्थामा उनको शव भेटिएको हो । घटनाबारे अनुसन्धान भइरहेको प्रवक्ता भट्टराईले बताउनुभयो । पत्रकार खनिया रेडियो अडियोका सञ्चालक थिए ।

    लोकप्रीय
    थप समाचार

    © 2026 All right reserved to doleshwornews.com  | Site By : Sobij