मार्क वाटको विस्फोटक शतकमा कर्णाली याक्सको शानदार जित

मार्क वाटको विस्फोटक शतकमा कर्णाली याक्सको शानदार जित

शनिवार, मंसिर ६ २०८२
शनिवार, मंसिर ६ २०८२
  • मार्क वाटको विस्फोटक शतकमा कर्णाली याक्सको शानदार जित

    काठमाडौं । मार्क वाटको विस्फोटक शतकमा कर्णाली याक्सले लुम्बिनी लायन्समाथि शानदार जित हासिल गरेकाे छ । नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गतकाे आजको खेलमा खेलमा कर्णालीले लुम्बिनी लायन्सलार्य ९ विकेटले हराएको हो ।  

    त्रिवि क्रिकेट मैदानमा लुम्बिनीले दिएको १५७ रनको लक्ष्य कर्णालीले १२ ओभर २ बलमा मात्र एक विकेट गुमाउँदै लक्ष्य पूरा गरेको हो । 

    कर्णालीका लागि मार्क वाटले ११४ रनको शतकीय पारी खेले । ४४ बल खेलेका उनले ६ चौका र १२ छक्का प्रहार गरे ।

    लोकप्रीय
    थप समाचार

    © 2026 All right reserved to doleshwornews.com  | Site By : Sobij