सुनको मूल्यमा उच्च गिरावट, एकैदिन ६९०० घट्यो

सुनको मूल्यमा उच्च गिरावट, एकैदिन ६९०० घट्यो

आइतवार, कार्तिक ३० २०८२
आइतवार, कार्तिक ३० २०८२
  • सुनको मूल्यमा उच्च गिरावट, एकैदिन ६९०० घट्यो

    काठमाडौँ । आइतबार सुनको मूल्य तोलामा ६ हजार ९०० रुपैयाँ घटेको छ ।

    नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार शुक्रबार तोलामा २ लाख ४९ हजार ७०० रुपैयाँ कायम रहेको छापावाल सुनको मूल्य आइतबार घटेर तोलामा २ लाख ४२ हजार ८०० रुपैयाँ कायम भएको हो । 

    यस्तै चाँदीको मूल्य पनि घटेको छ । शुक्रबार तोलामा ३ हजार २८५ रुपैयाँ कायम भएको चाँदीको मूल्य आइतबार घटेर तोलामा ३ हजार १३५ रुपैयाँ कायम भएको महासंघले जनाएको छ ।

    लोकप्रीय
    थप समाचार

    © 2026 All right reserved to doleshwornews.com  | Site By : Sobij