तोलाको ५९ सयले बढ्यो सुन, कतिमा हुँदैछ कारोबार ?

तोलाको ५९ सयले बढ्यो सुन, कतिमा हुँदैछ कारोबार ?

बिहिवार, कार्तिक २७ २०८२
बिहिवार, कार्तिक २७ २०८२
  • तोलाको ५९ सयले बढ्यो सुन, कतिमा हुँदैछ कारोबार ?

    काठमाडौँ । नेपाली बजारमा आज सुनको मूल्य बढेको छ । आज एकै दिन सुन तोलामा पाँच हजार नौ सय रुपैयाँले बढेर दुई लाख ५० हजार दुई सय रुपैयाँमा कायम भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । 

    बुधबार सुन तोलामा दुई लाख ४४ हजार तीन सय रुपैयाँमा कारोबार भएको थियो । 

    यस्तै, आज चाँदीको मूल्य पनि बढेको छ । आज चाँदी १७० रुपैयाँले बढेर तीन हजार ३४५ रुपैयाँमा कारोबार भएको महासंघले जनाएको छ । बुधबार चाँदी प्रतितोला तीन हजार १७५ रुपैयाँमा खरिदबिक्री भएको थियो । 

    लोकप्रीय
    थप समाचार

    © 2026 All right reserved to doleshwornews.com  | Site By : Sobij