सुनको मूल्य तोलाको २ हजार १ सय रुपैयाँले घट्यो

सुनको मूल्य तोलाको २ हजार १ सय रुपैयाँले घट्यो

बुधवार, कार्तिक २६ २०८२
बुधवार, कार्तिक २६ २०८२
  • सुनको मूल्य तोलाको २ हजार १ सय रुपैयाँले घट्यो

    काठमाडौं– स्थानीय बजारमा बुधबार सुनको मूल्य घटेको छ । आज सुन प्रतितोला २ हजार १०० रुपैयाँले घटेको हो ।

    नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आज सुन प्रतितोला दुई लाख ४४ हजार ३०० रुपैयाँमा कारोबार भइरहेको छ ।


    हिजो मंगलबार सुन प्रतितोला दुई लाख ४६ हजार ४०० रुपैयाँमा कारोबार भएको थियो ।

    त्यसतै आज चाँदी प्रतितोला तीन हजार १७५ रुपैयाँमा खरिदबिक्री भइरहेको छ ।

    लोकप्रीय
    थप समाचार

    © 2026 All right reserved to doleshwornews.com  | Site By : Sobij