सुन तोलाको ४ हजार ९ सय रुपैयाँले बढ्यो

सुन तोलाको ४ हजार ९ सय रुपैयाँले बढ्यो

मंगलवार, कार्तिक २५ २०८२
मंगलवार, कार्तिक २५ २०८२
  • सुन तोलाको ४ हजार ९ सय रुपैयाँले बढ्यो

    काठमाडौं– स्थानीय बजारमा मंगलबार सुनको मूल्य बढेको छ । सुन प्रतितोला ४ हजार ९०० रुपैयाँले बढेको हो ।

    नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आज सुन प्रतितोला दुई लाख ४६ हजार ४०० रुपैयाँमा कारोबार भइरहेको छ ।


    हिजो सोमबार सुन प्रतितोला दुई लाख ४१ हजार ५०० रुपैयाँमा कारोबार भएको थियो ।

    त्यसतै आज चाँदी प्रतितोला तीन हजार ६५ रुपैयाँमा खरिदबिक्री भइरहेको छ ।

    लोकप्रीय
    थप समाचार

    © 2026 All right reserved to doleshwornews.com  | Site By : Sobij