सुनको मूल्य बढ्यो, चाँदीको घट्यो

सुनको मूल्य बढ्यो, चाँदीको घट्यो

आइतवार, कार्तिक १६ २०८२
आइतवार, कार्तिक १६ २०८२
  • सुनको मूल्य बढ्यो, चाँदीको घट्यो

    काठमाडौं । नेपाली बजारमा आइतबार सुनको मूल्य बढेको छ ।

    प्रतितोला ७ सय रुपैयाँले बढेर आज प्रतितोला २ लाख ३९ हजार ७ सय रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

    शुक्रवार भने २ लाख ३९ हजार रुपैयाँमा कायम भएको थियो । यस्तै, चाँदीको मूल्य भने घटेको छ । अघिल्लो दिनको तुलनामा प्रतितोला ५ रुपैयाँले मूल्य घट्दै चाँदी प्रतितोला ३०५५ रुपैयाँ कायम भएको छ ।

    लोकप्रीय
    थप समाचार

    © 2026 All right reserved to doleshwornews.com  | Site By : Sobij