तोलामा २ हजार ७ सय रुपैयाँले बढ्यो सुनको मूल्य

तोलामा २ हजार ७ सय रुपैयाँले बढ्यो सुनको मूल्य

शुक्रवार, कार्तिक १४ २०८२
शुक्रवार, कार्तिक १४ २०८२
  • तोलामा २ हजार ७ सय रुपैयाँले बढ्यो सुनको मूल्य

    काठमाडौँ। नेपाली बजारमा आज सुनचाँदीको मूल्य बढेको छ । आज सुन तोलामा दुई हजार सात सय रुपैयाँले बढेर दुई लाख ३९ हजार रुपैयाँमा कायम भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । 

    बिहीबार सुनको मूल्य स्थिर रहेको थियो । 

    यस्तै, आज चाँदीको मूल्य पनि बढेको छ । आज चाँदी ८० रुपैयाँले बढेर तीन हजार ६० रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ ।  बिहीबार चाँदी २ हजार ९८० रुपैयाँमा कारोबार भएको थियो ।

    लोकप्रीय
    थप समाचार

    © 2026 All right reserved to doleshwornews.com  | Site By : Sobij