सुन तोलाको ११ हजार ६ सयले घट्यो, कतिमा भइरहेको छ कारोबार ?

सुन तोलाको ११ हजार ६ सयले घट्यो, कतिमा भइरहेको छ कारोबार ?

आइतवार, कार्तिक ९ २०८२
आइतवार, कार्तिक ९ २०८२
  • सुन तोलाको ११ हजार ६ सयले घट्यो, कतिमा भइरहेको छ कारोबार ?

    काठमाडौं- नेपाली बजारमा आइतवार सुनचाँदीको मूल्य घटेको छ।

    आज सुन तोलाको ११ हजार ६ सय रुपैयाँले घटेर तोलाको २ लाख ४१ हजार ९ सयमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

    यसअघि कार्तिक ३ गते सोमबार सुन तोलाको २ लाख ५३ हजार ५ सयमा कारोबार भएको थियो।

    यस्तै, आज चाँदीको मूल्य पनि घटेको छ। महासंघका अनुसार आज चाँदी तोलाको २ सय ६५ रुपैयाँले घटेर ३ हजार १५ रुपैयाँमा कारोबार भइरहेको छ।

    लोकप्रीय
    थप समाचार

    © 2026 All right reserved to doleshwornews.com  | Site By : Sobij