आजपनि बढ्यो सुनको मूल्य, कतिमा हुँदैछ कारोबार ?

आजपनि बढ्यो सुनको मूल्य, कतिमा हुँदैछ कारोबार ?

सोमवार, कार्तिक ३ २०८२
सोमवार, कार्तिक ३ २०८२
  • आजपनि बढ्यो सुनको मूल्य, कतिमा हुँदैछ कारोबार ?

    काठमाडौँ । नेपाली बजारमा आज सुनचाँदीको मूल्य बढेको छ । आज सुन तोलामा तीन सय रुपैयाँले बढेर प्रतितोला २ लाख ५३ हजार पाच सय रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । 

    आइतबार सुनको मूल्य प्रतितोला २ लाख ५३ हजार २ सय रुपैयाँमा कायम भएको थियो । 

    यस्तै, आज चाँदीको मूल्य पनि बढेको छ । आज चाँदी पाँच रुपैयाँ बढेर ३ हजार २८ रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ । आइतबार चाँदी प्रतितोला ३ हजार २७५  रुपैयाँमा कारोबार भएको थियो ।

    लोकप्रीय
    थप समाचार

    © 2026 All right reserved to doleshwornews.com  | Site By : Sobij