सुनको मूल्य तोलाको २ लाख ३३ हजार नाघ्यो

सुनको मूल्य तोलाको २ लाख ३३ हजार नाघ्यो

सोमवार, आश्विन २० २०८२
सोमवार, आश्विन २० २०८२
  • सुनको मूल्य तोलाको २ लाख ३३ हजार नाघ्यो


    काठमाडौँ । सोमबार पनि सुनको मूल्य बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आइतबार तोलामा २ लाख ३० हजार ६०० रुपैयाँ कायम भएको छापावाल सुनको मूल्य सोमबार थप बढेर तोलामा २ लाख ३३ हजार १०० रुपैयाँ पुगेको हो । 


    जुन मूल्य हालसम्मकै उच्च भएको महासंघले जनाएको छ । 

    यस्तै चाँदीको मूल्य पनि बढेको छ । आइतबार तोलामा २ हजार ९३० रुपैयाँ कायम भएको चाँदीको मूल्य सोमबार थप बढेर तोलामा २ हजार ९६० रुपैयाँ पुगेको हो । 

    लोकप्रीय
    थप समाचार

    © 2026 All right reserved to doleshwornews.com  | Site By : Sobij