दसैँमा टिकाको दिनबाहेक भन्सार जाँच पास गर्न बैकिङ सेवा सुचारु हुने

दसैँमा टिकाको दिनबाहेक भन्सार जाँच पास गर्न बैकिङ सेवा सुचारु हुने

सोमवार, आश्विन १३ २०८२
सोमवार, आश्विन १३ २०८२
  • दसैँमा टिकाको दिनबाहेक भन्सार जाँच पास गर्न बैकिङ सेवा सुचारु हुने

    काठमाडौँ । दसैँको टिकाको दिनबाहेक भन्सार जाँचपासमा आवश्यक बैंकिङ सेवा सुचारु हुने भएको छ । नेपाल राष्ट्र बैंकले क, ख र ग वर्गका बैंक तथा वित्तीय संस्थालाई सो निर्देशन दिएको हो ।

     

    यसअघि भन्सार विभागले व्यापार सहजीकरण, आपूर्ति प्रणाली सुचारु राख्न तथा सेवा प्रवाह निरन्तरता कायम गर्न माल वस्तुको भन्सार जाँच पास गर्ने प्रयोजनका लागि आवश्यक बैंकिङ सेवा सुचारु गर्न राष्ट्र बैंकसमक्ष अनुरोध गरेको थियो ।

    सोहीअनुसार राष्ट्र बैंकले सेवा सुचारु गर्न भनेको हो । यस वर्ष १६ असोजका दिन दसैँको टिका रहेको छ ।

    लोकप्रीय
    थप समाचार

    © 2026 All right reserved to doleshwornews.com  | Site By : Sobij