नेपाली क्रिकेट टोलीलाई युएईले दियो भिसा

नेपाली क्रिकेट टोलीलाई युएईले दियो भिसा

आइतवार, आश्विन ५ २०८२
आइतवार, आश्विन ५ २०८२
  • नेपाली क्रिकेट टोलीलाई युएईले दियो भिसा

    काठमाडौँ । (संयुक्त अरब इमिरेट्स) युएईले नेपाल राष्ट्रिय क्रिकेट टोलीलाई भिसा दिएको छ ।

    यसअघि युएईले नेपाली खेलाडीलाई भिसा दिएको थिएन । अन्ततः आइसिसी र युएई क्रिकेट बोर्डसँगको सहकार्यपछि नेपाली खेलाडीले भिसा पाएका हुन् ।

    अब नेपाली टोली भोली नै युनिटी कप खेल्न युएई प्रस्थान गर्ने भएको छ ।

    लोकप्रीय
    थप समाचार

    © 2026 All right reserved to doleshwornews.com  | Site By : Sobij