पीएनजीविरुद्ध नेपालले पायो १७२ रनको लक्ष्य, भुर्तेल र चन्दले लिए ३–३ विकेट

पीएनजीविरुद्ध नेपालले पायो १७२ रनको लक्ष्य, भुर्तेल र चन्दले लिए ३–३ विकेट

बुधवार, फाल्गुण ३० २०८०
बुधवार, फाल्गुण ३० २०८०
  • पीएनजीविरुद्ध नेपालले पायो १७२ रनको लक्ष्य, भुर्तेल र चन्दले लिए ३–३ विकेट

    काठमाडौं । पीएनजीविरुद्ध नेपालले १७२ रनको लक्ष्य पाएको छ । टस हारेर पहिले ब्याटिङ गरेको पीएनजीले निर्धारित २० ओभरमा ८ विकेट गुमाउँदै १७१ रन बनाएको हो । 

    पीएनजीका लागि उराले ६१ रन, नाओले ३० रन, हिला भरेले १८ रन, हिरीले १५, डोरिगाले १४ र सोपरले १३ रनको योगदान दिएका थिए भने अन्य खेलाडीले दोहोरो अंकको रन बनाउन सकेनन् । 

    नेपालका लागि कुशल भुर्तेल र आकाश चन्दले पीएनजीको ३–३ विकेट झारेका थिए । त्यस्तै, करण केसी र गुल्सन झाले पनि १–१ विकेट लिएका थिए । 

    लोकप्रीय
    थप समाचार

    © 2026 All right reserved to doleshwornews.com  | Site By : Sobij