त्रिकोणात्मक टी–२० सिरिजको उपाधिका लागि आज नेपाल र पपुवा न्यूगिनी भिड्दै

त्रिकोणात्मक टी–२० सिरिजको उपाधिका लागि आज नेपाल र पपुवा न्यूगिनी भिड्दै

बुधवार, फाल्गुण ३० २०८०
बुधवार, फाल्गुण ३० २०८०
  • त्रिकोणात्मक टी–२० सिरिजको उपाधिका लागि आज नेपाल र पपुवा न्यूगिनी भिड्दै

    काठमाडौं ।  त्रिकोणात्मक टी–२० सिरिजको उपाधिका लागि आज नेपाल र पपुवा न्यूगिनी भिड्दै छन्। हङकङमा हुने खेल नेपाली समय अनुसार बिहान पौने १२ बजेदेखि शुरु हुने छ। मंगलवार सम्पन्न सिरिजको पहिलो खेलमा नेपालले पपुवा न्यूगिनीलाई ८५ रनको फराकिलो अन्तरले पराजित गरेको थियो।

    सोहि दिन सम्पन्न अर्को खेलमा हङकङलाई १० विकेटले पराजित गर्दै पपुवा न्यूगिनीले फाइनलमा स्थान बनाएको हो । सिरिजको पहिलो खेल भने वर्षाले सम्पन्न हुन नसकेपछि नेपाल र हङकङले अंक बाँडेका थिए। आजै तेस्रो स्थानका लागि हङकङले हङकङ ए सँग खेल्दै छन्। 

    लोकप्रीय
    थप समाचार

    © 2026 All right reserved to doleshwornews.com  | Site By : Sobij