शुक्लागण्डकी नगरपालिकाको वडा कार्यालयमा आगलागी, ८ लाखको क्षति

शुक्लागण्डकी नगरपालिकाको वडा कार्यालयमा आगलागी, ८ लाखको क्षति

बिहिवार, आषाढ २६ २०८२
बिहिवार, आषाढ २६ २०८२
  • शुक्लागण्डकी नगरपालिकाको वडा कार्यालयमा आगलागी, ८ लाखको क्षति
    दमौली (तनहुँ) ।यहाँको शुक्लागण्डकी नगरपालिका–११ को वडा कार्यालयमा विद्युत् चुहिएर बुधबार आगलागी हुँदा करिब ८ लाख बराबरको क्षति भएको छ । 
     
    आगलागीबाट  सात लाख ९८ हजार बराबरको क्षति भएको वडाध्यक्ष शालिकराम भट्टराईले बताए । आगोले ९० वटा कुर्सी, चार वटा दराज, सोफा, टेबल, एउटा  फ्रिज नष्ट भएका छन् ।

    लोकप्रीय
    थप समाचार

    © 2026 All right reserved to doleshwornews.com  | Site By : Sobij