मलेसियालाई ९ विकेटले पराजित गर्दै नेपाल फाइलनमा

मलेसियालाई ९ विकेटले पराजित गर्दै नेपाल फाइलनमा

बिहिवार, आषाढ १९ २०८२
बिहिवार, आषाढ १९ २०८२
  • मलेसियालाई ९ विकेटले पराजित गर्दै नेपाल फाइलनमा

    काठमाडाैं । घरेलु टोली मलेसियामाथि सहज जित निकाल्दै नेपाली युवा टोली एसीसी पुरुष यू–१६ इष्ट जोन कपको उपाधि नजिक पुगेको छ।

    क्वालालम्पुरस्थित सेलेङ्गार टर्फ क्लबमा बिहीबार भएको पहिलो सेमिफाइनलमा मलेसियालाई ९ विकेटले पराजित गर्दै नेपाल चौथो पटक फाइनलमा पुगेको हो।

    लोकप्रीय
    थप समाचार

    © 2026 All right reserved to doleshwornews.com  | Site By : Sobij