सुनको मुल्य घट्यो, कतिमा हुदैँछ आजको कारोबार ?

सुनको मुल्य घट्यो, कतिमा हुदैँछ आजको कारोबार ?

सोमवार, जेठ १२ २०८२
सोमवार, जेठ १२ २०८२
  • सुनको मुल्य घट्यो, कतिमा हुदैँछ आजको कारोबार ?

    काठमाडौं ।  नेपाली बजारमा  सुनको मूल्य घटेको  छ । आज छापावाला सुनको मूल्य प्रतितोला  १ लाख ९१ हजार १०० रुपैयाँ  रुपैयाँ रुपैयाँमा कायम भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

    आइतबार प्रतितोला१ लाख ९१ हजार ८००  रुपैयाँमा कारोबार भएको सुनको मूल्य आज ७ सय रुपैयाँले घटेर १ लाख ९१ हजार १००  कायम भएको महासंघले जनाएको छ ।

    यस्तै चाँदीको मूल्य भने स्थिर रहेको छ । आइतबार २ हजार ५ रुपैयाँ कायम भएको चाँदीको मूल्य सोमबार पनि सोही मूल्य कायम भएको हो । 

    लोकप्रीय
    थप समाचार

    © 2026 All right reserved to doleshwornews.com  | Site By : Sobij