सुनको मूल्य तोलामा ५ हजार रुपैयाँ बढ्यो, कतिमा हुदैँछ आजको कारोबार ?

सुनको मूल्य तोलामा ५ हजार रुपैयाँ बढ्यो, कतिमा हुदैँछ आजको कारोबार ?

बुधवार, जेठ ७ २०८२
बुधवार, जेठ ७ २०८२
  • सुनको मूल्य तोलामा ५ हजार रुपैयाँ बढ्यो, कतिमा हुदैँछ आजको कारोबार ?

    काठमाडौं ।  नेपाली बजारमा मंगलबार सुनको मूल्य बढेको  छ । आज छापावाला सुनको मूल्य प्रतितोला १ लाख ८९ हजार ८००  रुपैयाँ रुपैयाँमा कायम भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

    मंगलबार प्रतितोला १ लाख ८४ हजार ८०० रुपैयाँमा कारोबार भएको सुनको मूल्य आज ५ हजार रुपैयाँले बढेर १ लाख ८९ हजार ८००  कायम भएको महासंघले जनाएको छ ।

    यस्तै चाँदीको मूल्य पनि बढेको छ । मंगलबार तोलामा १ हजार ९४० रुपैयाँ कायम भएको चाँदीको मूल्य बुधबार बढेर तोलामा १ हजार ९९० रुपैयाँ पुगेको हो । 

    लोकप्रीय
    थप समाचार

    © 2026 All right reserved to doleshwornews.com  | Site By : Sobij