आज सुनको मुल्यमा स्थिर, तोलामा कति ?

आज सुनको मुल्यमा स्थिर, तोलामा कति ?

मंगलवार, जेठ ६ २०८२
मंगलवार, जेठ ६ २०८२
  • आज सुनको मुल्यमा स्थिर, तोलामा कति ?

    काठमाडौं ।  नेपाली बजारमा मंगलबार सुनको मूल्य स्थिर रहेको छ । आज छापावाला सुनको मूल्य प्रतितोला  १ लाख ८४ हजार ८००   रुपैयाँ रुपैयाँमा कायम भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

    सोमबार प्रतितोला १ लाख ८४ हजार ८०० रुपैयाँमा कारोबार भएको सुनको मूल्य आज पनि सोही   रुपैयाँमा कायम भएको महासंघले जनाएको छ ।

    चाँदीको मूल्य भने घटेको छ । सोमबार तोलामा १ हजार ९४५ रुपैयाँ कायम भएको चाँदीको मूल्य मंगलबार भने घटेर तोलामा १ हजार ९४० रुपैयाँ कायम भएको हो । 

     

    लोकप्रीय
    थप समाचार

    © 2026 All right reserved to doleshwornews.com  | Site By : Sobij