सुनको मुल्य घट्यो, कतिमा हुदैँछ आजको कारोबार ?

सुनको मुल्य घट्यो, कतिमा हुदैँछ आजको कारोबार ?

शुक्रवार, बैशाख २६ २०८२
शुक्रवार, बैशाख २६ २०८२
  • सुनको मुल्य घट्यो, कतिमा हुदैँछ आजको कारोबार ?

    काठमाडौं । सुनचाँदी बजारमा आज सुनको मूल्य घटेको  छ । आज छापावाला सुनको मूल्य प्रतितोला १ लाख ९० हजार ८०० रुपैयाँ रुपैयाँमा कायम भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

    बिहिबार प्रतितोला  १ लाख ९२ हजार २०० रुपैयाँमा कारोबार भएको सुनको मूल्य आज १४०० रुपैयाँले घटेर प्रतितोला १ लाख ९० हजार ८०० रुपैयाँमा कायम भएको महासंघले जनाएको छ ।

    यस्तै चाँदीको मूल्य भने बढेको छ । महासंघका अनुसार बिहीबार तोलामा १ हजार ९५५ रुपैयाँ कायम भएको चाँदीको मूल्य शुक्रबार बढेर तोलामा १ हजार ९६० रुपैयाँ कायम भएको हो । 

    लोकप्रीय
    थप समाचार

    © 2026 All right reserved to doleshwornews.com  | Site By : Sobij