२ सय रुपैँयाले बढ्यो सुनको मुल्य, तोलामा कति ?

२ सय रुपैँयाले बढ्यो सुनको मुल्य, तोलामा कति ?

बिहिवार, बैशाख ११ २०८२
बिहिवार, बैशाख ११ २०८२
  • २ सय रुपैँयाले बढ्यो सुनको मुल्य, तोलामा कति ?

    काठमाडौं । आज सुनको मूल्य  २०० रुपैयाँले  बढेको छ ।  बुधबार  सुनको मल्य प्रतितोला १ लाख ९० हजार ४००  रुपैयाँमा कायम भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

    बुधबार प्रतितोला १ लाख ९० हजार ४०० रुपैयाँमा कारोबार भएको सुनको मूल्य आज २०० रुपैयाँले बढेर प्रतितोला १ लाख ९० हजार ६००  हजार रुपैयाँमा कायम भएको महासंघले जनाएको छ ।


    यस्तै, चाँदीको मूल्य पनि बढेको छ । बुधबार तोलामा १ हजार ९६५ रुपैयाँ कायम भएको चाँदीको मूल्य बिहीबार बढेर तोलामा २ हजार १० रुपैयाँ पुगेको हो। 

    लोकप्रीय
    थप समाचार

    © 2026 All right reserved to doleshwornews.com  | Site By : Sobij