सुनको मूल्य हालसम्मकै उच्च, कतिमा हुँदैछ आजको कारोबार ?

सुनको मूल्य हालसम्मकै उच्च, कतिमा हुँदैछ आजको कारोबार ?

मंगलवार, बैशाख ९ २०८२
मंगलवार, बैशाख ९ २०८२
  • सुनको मूल्य हालसम्मकै उच्च, कतिमा हुँदैछ आजको कारोबार ?

    काठमाडौं । आज नेपाली बजारमा सुनको मूल्य बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघले निर्धारण गरे अनुसार आज सुनको मूल्य तोलामै ६ हजार ९ सय रुपैयाँले बढेको हो । 

    महासंघका अनुसार अघिल्लो दिन तोलामा १ लाख ९१ हजार रुपैयाँ कायम भएको छापावाल सुनको मूल्य मंगलबार बढेर तोलामा १ लाख ९७ हजार ९०० रुपैयाँ कायम भएको हो । मंगलबार कायम भएको मूल्य हालसम्मकै उच्च हो ।

    यसैबिच चाँदीको मूल्य पनि सामान्य बढेको छ । सोमबार तोलामा १ हजार ९६० रुपैयाँ कायम भएको चाँदीको मूल्य मंगलबार बढेर तोलामा १ हजार ९७० रुपैयाँ कायम भएको हो । 

    लोकप्रीय
    थप समाचार

    © 2026 All right reserved to doleshwornews.com  | Site By : Sobij