सुनको मूल्यमा सामान्य गिरावट, कतिमा हुदैँछ आजको कारोबार ?

सुनको मूल्यमा सामान्य गिरावट, कतिमा हुदैँछ आजको कारोबार ?

शुक्रवार, बैशाख ५ २०८२
शुक्रवार, बैशाख ५ २०८२
  • सुनको मूल्यमा सामान्य गिरावट, कतिमा हुदैँछ आजको कारोबार ?

    काठमाडौं । अघिल्लो दिन उच्च मूल्य रेकर्ड बनाएको सुनको भाउ शुक्रबार घटेको छ ।

    अघिल्लो दिनको तुलनामा प्रतितोला ८ सय रुपैयाँ मूल्य घटेको हो । नेपाल सुनचाँदी व्यवसायी महासंघले आजका लागि सुनको भाउ प्रतितोला १ लाख ८९ हजार ८ सय रुपैयाँ तोकेको छ ।

    अघिल्लो दिन १ लाख ९० हजार ६ सय रुपैयाँ थियो । त्यस्तै चाँदीको भाउ स्थिर छ । चाँदी प्रतितोला १ हजार ९६० रुपैयाँमा कारोबार भइरहेको छ ।

    लोकप्रीय
    थप समाचार

    © 2026 All right reserved to doleshwornews.com  | Site By : Sobij