नेपालले युगान्डाविरुद्ध टस जितेर पहिला बलिङ गर्दै

नेपालले युगान्डाविरुद्ध टस जितेर पहिला बलिङ गर्दै

आइतवार, फाल्गुण २५ २०८१
आइतवार, फाल्गुण २५ २०८१
  • नेपालले युगान्डाविरुद्ध टस जितेर पहिला बलिङ गर्दै

    काठमाडौँ । नेपाली राष्ट्रिय महिला क्रिकेट टिमले आज आयोजक युगान्डाविरुद्ध खेल्दै छन् । यस खेलमा नेपालले टस जितेर पहिला बलिङ गर्ने भएको छ । नेपाली कप्तान इन्दु बर्माले टस जितेर पहिला बलिङ गर्ने भएकी छन् ।

    आजको खेलमा नेपाली खेलाडी साना प्रविनले सिनियर टिममा डेभ्यु गरेकी छन् ।

    युगान्डा क्रिकेट एसोसियसनको आयोजनामा शनिबारदेखि शुरुभएको चार देशीय सिरिज अन्तर्गत नेपालले पहिलो खेलमा नामिबियासँग हार बेहोरेको थियो ।

    लोकप्रीय
    थप समाचार

    © 2026 All right reserved to doleshwornews.com  | Site By : Sobij