थाइल्याण्डविरुद्ध पहिले ब्याटिङ गर्दै नेपाल

थाइल्याण्डविरुद्ध पहिले ब्याटिङ गर्दै नेपाल

शनिवार, माघ १९ २०८१
शनिवार, माघ १९ २०८१
  • थाइल्याण्डविरुद्ध पहिले ब्याटिङ गर्दै नेपाल

    काठमाडौं । महिला त्रिकोणात्मक टी–२० क्रिकेट सिरिजमा थाइल्याण्डविरुद्ध नेपालले पहिले ब्याटिङ गर्ने भएको छ । कीर्तिपुरस्थित त्रिवि अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा केही समयमा सुरु हुने खेलमा नेपालले टस जितेर ब्याटिङ रोजेको हो ।

    नेपाल आफ्नो पहिलो जितको खोजीमा छ । बिहीबार उद्घाटन खेलमा नेपाल नेदरल्याण्ड्ससँग पराजित भएको थियो ।

    थाइल्याण्ड भने लगातार दोस्रो जित हासिल गर्ने योजनामा छ । शुक्रबार भएको पहिलो खेलमा थाइल्याण्ड नेदरल्याण्ड्सलाई पराजित गरेको थियो ।

    लोकप्रीय
    थप समाचार

    © 2026 All right reserved to doleshwornews.com  | Site By : Sobij